रवि लामिछाने गृहमन्त्री बन्दै ! आजै सफत ग्रहण

 सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीचको गठबन्धन भत्किएको छ।



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग मिलेर सरकार बनाउने भएका छन् । एमाले सरकारमा जान सहमत भएको र आज नै सानो आकारको मन्त्रिमण्डल विस्तार हुने बताइएको छ।


साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सरकारमा सहभागी हुने भएको छ। रास्वपा सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृहको जिम्मेवारी दिने सहमति भएको छ

Post a Comment

Previous Post Next Post