प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनसँगै विपक्षी नेताहरुसँग भेटवार्ता गरेका छन् ।
आइतबार विहानै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका थिए । साँझ पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई लिएर पुगेका थिए
