म्याकुरीकी श्रीमतीले यस्ता अश्लिल भिडियो म्यासेज देखाउदै पत्रकार सम्मेलनमा हेर्नुस्

 म्याकुरीकी श्रीमतीले यस्ता अश्लिल भिडियो म्यासेज देखाउदै पत्रकार सम्मेलनमा हेर्नुस्

 


काठमाडौं । कृष्ण कँडेल र इन्द्रेणीको काण्डलाई ओझेलमा पार्दै पवन खतिवडा उर्फ म्याकुरीको गृह कलहले युट्युबको नेपाली आकाशलाई छपक्कै ढाकेको छ ।

‘फलानो रुँदै मिडियामा’, ‘ढिस्कानोले खोले नयाँ रहस्य’, ‘चिलानोले पहिलो पटक मुख खोले, यतिसम्म भएको रहेछ’ जस्ता सनसनीपूर्ण कन्टेन्टहरूको युट्युबमा ओभरफ्लो हुँदा कुन हेर्ने कुन नहेर्ने भनेर दर्शक नै आत्तिएका छन् ।


Post a Comment

Previous Post Next Post