यी महिलाले प्रसूति गृह थापाथलीबाट बच्चा चोरिन

 थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालमा बच्चा चोरी भएको छ ।



प्रहरीका अनुसार आमाले बच्चालाई बोकी रहेको अवस्थामा एक अपरिचित महिलाले एक छिन म समातिदिन्छु भन्दै आमाबाट बच्चा लिएकी थिइन् । उक्त अपरिचित महिलाले आमाको आँखा छली बच्चा लिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

ती अपरिचित महिलाको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Post a Comment

Previous Post Next Post