शुक्रबार किन हुन्छ कण्डम बिक्रि धेरै ?

 काठमाडौं । धेरै जसो मानिसहरू शुक्रबार लाई गुड फ्राइडेको रुपमा मान्छन्। शनिबार विदा हुने भएकाले खानपिन गर्ने र मज्जाले सुत्न पाइने हुनाले पनि नेपालमा शुक्रबारको अझ ठूलो अर्थ छ ।



काठमाडौंका ठुला मेडिकल हल र कण्डम हाउसहरुमा अरु दिनको तुलनामा शुक्रबार कण्डमको बिक्री झण्डै दोब्बर हुने गरेकोले पनि शुक्रबार अधिकांश दम्पती र युवायुवतीले यौन सम्पर्क गर्ने गरेको तथ्यले देखाउछ ।


Post a Comment

Previous Post Next Post