रिगल ढकाललाई जेल पुराएकी भारती मानन्धरले यसकारण पिएकी रहिछन विष

 छोरालाई भेट्न नदिएपछि भारती मानन्धरले विष पिएकी छन्। नेपालगन्जस्थित एक विद्यालयमा अध्ययरत छोरालाई भेट्न उनी मंगलबार बिहान खाजासमेत लिएर पुगेकी थिइन्।



तर, परिवारले भेट्न अनुमति नदिएको र भारतीले दिएको खाजासमेत छोरालाई दिन नमिल्ने जवाफ विद्यालयले दिएको खुलेको छ। भारतीको पक्षमा न्यायका लागि आवाज उठाउँदै आएकी जश्मिन ओझाका अनुसार छोरालाई भेट्न नदिइएपछि तनावमा परेकी मानन्धरले विष पिएकी हुन्।

Post a Comment

Previous Post Next Post