काठमाडौं । नाबालिका छोरीसहित आधा शरीर जलेको अवस्थामा आफ्नै घरभित्रै मृत फेला परेका आमा छोरीको हत्या प्रेम सम्बन्ध लुकाउन पूर्वप्रेमीले गरेको खुल्न आएको छ । सल्यानको त्रिवेणी गाउँपालिका–२ झालेढुंगा थापा टोलकी २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको भदौ ३० गते बिहान आफ्नै घरभित्र कोठामा शरीरको आधा भाग जलेको अवस्थामा शव फेला परेको थियो।
Tags:
news
