मुगु । मुगुको खत्याड गाउँपालिका–२ गाडेखोलाको एक गोठमा आइतबार राति भएको आगलागीमा एकै घरका दुई बालबालिकाको जलेर मृत्यु भएको छ । दुवै शब आगोले जलेर चिन्न नसकिने अवस्थामा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाका अनुसार राति गोठमा आगलागी भएको थियो ।
मुगुमा आगलागी : बहिनी झरनालाई बचाउन गएका विशाल आफै पनि बचेनन्
byNews Nepal
•
0